नोटिफाई नेपालLoading...


बालबालिकालाई बलियो र स्वस्थ बनाउन प्राय अभिभावकले प्रोटिन तथा अन्य पौष्टिक तत्त्व भएका खानेकुरामा जोड गर्छन् । फाइबर खान दिनुपर्नेमा प्रायः बेवास्ता गरिन्छ । तर बच्चालाई पनि फाइबरको आवश्यकता पर्छ । फाइबरले पाचन सुधार गर्छ । कब्जियत हुन दिँदैन । खानेकुरामा फाइबर भएन भने थुप्रै बालबालिकालाई समयमा दिसा नलाग्ने, दिसा गर्न कठिन हुने जस्ता समस्या…







१ भदौ , २,०८३