शेखरको कार्यालयमै पुगेर गगनले गरे १ घण्टा छलफल
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, ३:२५ अपराह्न
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । कोइरालालाई भेट्न गगन बालुवाटारस्थित कोइरालाका सम्पर्क कार्यालयमा पुगेका थिए ।
मंगलबार बिहान साढे ९ बजेदेखि एक घण्टा उनीहरूबीच छलफल भएको थियो ।
विशेष महाधिवेशनबाट पार्टीको आधिकारिकता पाएका गगनले सबैलाई समेटेर लैजान भन्दै नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।
गगनले तोकिएको समयमै १५ औं महाधिवेशन सम्पन्न भएपछि पार्टीभित्रको विवाद समाधान भएर जाने बताउँदै आएका छन् । असोज महिनामा १५ औं महाधिवेशन गर्ने गरी...