नोटिफाई नेपालLoading...


२८ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ…








२१ श्रावण , २,०८३