नोटिफाई नेपालLoading...


२० जेठ, काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित ग्रेटवाल मोटर्स (जीडब्लूएम) नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र आधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लूएमले…






२५ जेठ , २,०८३