नेपालमा सार्वजनिक भयो अनर ६०० सिरिज, कति पर्छ मूल्य ?
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १७ जेठ २०८३, १२:१० अपराह्न
अनर नेपालले फ्ल्यागशिप स्तरको नयाँ स्मार्टफोन सिरिज ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ सार्वजनिक गरेको छ ।
‘सिर्जना गर्नुहोस्, कैद गर्नुहोस्, र मोमेन्ट्सलाई मोसनमा परिवर्तन गर्नुहोस्’ भन्ने मूल मन्त्रका साथ सार्वजनिक गरिएको यो सिरिजले उन्नत एआई फिचर, प्रिमियम डिजाइन र उच्च प्रदर्शनको माध्यमबाट प्रयोगकर्ताको दैनिक अनुभवलाई असाधारण बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइन, शक्तिशाली प्रोसेसर र एआई क्षमताले सुसज्जित यी स्मार्टफोनले फोटो तथा भिडियो निर्माण अनुभवलाई नयाँ स्तरमा पुर्‍याउ...