नोटिफाई नेपालLoading...


नेपालमा एमबीबीएस, बीफार्मेसी, बीएससी नर्सिङ, बीपीएच तथा अन्य स्वास्थ्य विज्ञानका कार्यक्रमहरूमा भर्नाका लागि चिकित्सा शिक्षा आयोगमार्फत प्रतिस्पर्धात्मक प्रवेश परीक्षा सञ्चालन हुँदै आएको छ । यसले योग्य विद्यार्थी छनोट गर्न र पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तर आज एउटा गम्भीर प्रश्नमा राष्ट्रिय बहस आवश्यक देखिन्छ– के केवल प्रवेश परीक्षाको अंकले नै भविष्यका स्वास्थ्यकर्मीको…







२६ भदौ , २,०८३