नोटिफाई नेपालLoading...


जबसम्म सरकारले निजी क्षेत्रलाई ‘नियन्त्रण गर्नुपर्ने समस्या’ मान्छ, तबसम्म लगानी पलायन हुनेछ । जबसम्म तीन पुस्ताले देश बनाएको परिवारका प्रतिनिधिलाई अपराधीसरह हतकडी लगाइन्छ, जबसम्म कानूनअनुसार ऋण असुल गर्ने बैंकरलाई जेलमा थुनिन्छ - तबसम्म समृद्धि केवल भाषणमा सीमित रहनेछ ।








२० कात्तिक , २,०८३