नोटिफाई नेपालLoading...


६ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैंले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए । ‘सय दिनमा सय काम भन्नुभयो, त्यो…
-1788334993.jpg)






१९ भदौ , २,०८३