इरानमा युद्धका लागि बलिदान गर्न तयार जोडीका लागि सामूहिक विवाह
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, ०७ जेठ २०८३, ९:४२ अपराह्न
इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् ।
सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको युद्धविरामको बीचमा इरानविरुद्ध नयाँ सैन्य कारबाही...