नोटिफाई नेपालLoading...


१६ असार, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरानसँग वार्ता हुने गरेको दाबी खारेज गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि गरेको दाबी खारेज गरेका हुन् । बीबीसीका अनुसार प्रवक्ता इस्माइलले इरान अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नगर्ने बताएका छन् । अमेरिकी प्रतिनिधिहरूको…







२६ भदौ , २,०८३