नोटिफाई नेपालLoading...


१६ असार, काठमाडौं । देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना छ। महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष…







२६ भदौ , २,०८३