नोटिफाई नेपालLoading...


१९ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मोक्षदा स्कुलले विजयी सुरुआत गरेका छन् । माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गर्यो । २४२ रनको कठिन लक्ष्य पछ्याएको नेक्सस…








२५ जेठ , २,०८३