नोटिफाई नेपालLoading...


१८ जेठ, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक कालीकोटको शुभकालिका-५ का ३५/३६ वर्षका कलबहादुर रोकाय, सोही ठाउँका…








२४ जेठ , २,०८३