नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारले आगामी साउन २४ गते आइतबार ‘जब फेयर’ आयोजना गर्ने भएको छ। युवाहरूलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस रोजगार मेलामा ४७ वटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न पदका लागि दक्ष जनशक्ति समेत छनोट गर्नेछन्। केएमसी नेटवर्क अन्तर्गतका कलेजहरू तथा अन्य शैक्षिक संस्थाबाट स्नातक…







१ भदौ , २,०८३