नोटिफाई नेपालLoading...


१४ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समितिको बैंठक बस्दैछ । ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी समायोजनको विषयमा छलफल हुने उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए । लोसपा र जसपा नेपाल एकता भएपछि त्यसपछिका कतिपय समायोजनको काम बाँकी रहेको छ । यादवका अनुसार यही विषयमा छलफल गर्न लागिएको हो…






-1759581450.jpg)
१ भदौ , २,०८३