नोटिफाई नेपालLoading...


के-पप ब्वाय ब्यान्ड ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा भीषण बाढीबाट विस्थापित मानिसको राहतका लागि १० करोड वन (करिब ७२ हजार अमेरिकी डलर) सहयोग गरेका छन् । उनको व्यवस्थापन एजेन्सी जेवाईपी इन्टरटेनमेन्टले सोमबार उक्त जानकारी दिएको हो । जेवाईपी इन्टरटेनमेन्टका अनुसार ली नोले अगस्ट २८ मा अन्तर्राष्ट्रिय मानवीय तथा विकास संस्था वर्ल्ड भिजनलाई उक्त रकम…
-1788334993.jpg)






१९ भदौ , २,०८३