नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने भएका छन्। खल्तीले आफ्ना प्रयोगकर्ताका लागि उक्त कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाएको जनाएको छ। यसअन्तर्गत खल्तीमार्फत १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी…







१ भदौ , २,०८३