नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा उद्यमशीलता विकासलाई थप सुदृढ बनाउने उद्देश्यले ‘के–कनेक्ट : प्रमोटिङ द इन्टरप्रेनरसिप इकोसिस्टम इन नेपाल’ कार्यक्रम आयोजना गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा कोइकाले दिएको जानकारी अनुसार ‘के–कनेक्ट’ उद्यमी, लगानीकर्ता, वित्तीय संस्था, सरकारी निकाय, व्यवसायिक मार्गदर्शक (मेण्टर) र विकास साझेदारलाई एउटै मञ्चमा जोड्दै ज्ञान,…








२१ श्रावण , २,०८३