मधेस सरकारमा सहभागी भयो एमाले
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, ०७ जेठ २०८३, ९:५७ अपराह्न
नेकपा एमाले मधेस सरकारमा सहभागी भएको छ । बिहीबार मुख्यमन्त्री कृष्ण यादवले एमालेका सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् । उनलाई हाललाई विना विभागीय मन्त्री बनाइएको छ ।
आजै एमाले र कांग्रेसबीच सत्ता साझेदारीमा समझदारी बनेको थियो । सहमतिसँगै एमाले सरकारमा सहभागी बनेको हो । अब यादव नेतृत्वको सरकारले शुक्रबार विश्वासको मत लिने कार्यक्रम छ ।
यस्तै यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् भने यसअघि नै जनमतका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । अहिले जसपा नेपालका मन्त्रीहरूलाई हट...