उच्च अदालतको आदेशपछि ‘लाली बजार’को प्रिमियर स्थगित
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, १५ बैशाख २०८३, ४:०५ अपराह्न
आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’को प्रिमियर स्थगित गरिएको छ ।
उच्च अदालत पाटनले ‘लाली बजार’को प्रदर्शनमा रोक लगाएसँगै आजको प्रिमियर स्थगित गरिएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन् ।
सार्वजनिक प्रदर्शन नगराउन अदालतले दिएको आदेशलाई सम्मान गर्दै मंगलबारका लागि निर्धारण गरिएको प्रिमियर नहुने उनले सामाजिक सञ्जालमार्फत् जानकार दिएका हुन् ।
'षट्कोण आर्ट्सले निर्माण गर्ने फिल्महरू केवल मनोरञ्जनमा म...