नोटिफाई नेपालLoading...


काठमाडौं । फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ ८ करोड रुपैयाँ ग्रस नाघेको छ । चलचित्र विकास बोर्डको आइतबार मध्यरातसम्मको बक्सअफिस कलेक्सनअनुसार यसको कमाइ ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ जनाले हेरेका छन् । ५ हजार ५२३ जनाले विविध कारणले टिकट रिफन्ड गरेको समेत…








२४ जेठ , २,०८३