लुम्बिनी प्रदेश सरकारले गर्यो सचिवहरूको जिम्मेवारी हेरफेर
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, २४ बैशाख २०८३, २:०७ अपराह्न
लुम्बिनी प्रदेश सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको हो ।
यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्यमन्त्री खेम सारूले जानकारी दिए ।
उनका अनुसार गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय भए...