नोटिफाई नेपालLoading...


२३ वैशाख, काठमाडौं । कान्तिपुर थिएटरमा नयाँ नाटकका ‘महाभारत’ मञ्चन हुने भएको छ । नाटकघरले नयाँ नाटकबारे जानकारी दिँदै 'महाभारत'को घोषणा गरेको हो। यो नाटक नवीन भट्टले निर्देशन गर्नेछन् । नाटकको मञ्चन मिति तथा कलाकारहरूको घोषणा हुन भने बाँकी छ। पछिल्लो समय यस नाटकघरमा 'सेतो धरती' मञ्चन भएको थियो । जुन अमर न्यौपानेको मदन पुरस्कार…


-1778308917.jpg)




-1778309432.jpg)
२५ बैशाख , २,०८३