नोटिफाई नेपालLoading...


निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुअघिसम्म कर्णालीमा कांग्रेस र नेकपा गठबन्धनको सरकार बन्ने पक्का थियो । तर, केही समयमै केन्द्रको सहमतिअनुसार कांग्रेसलाई सघाउने भनेको नेकपा स्वयंले सरकारको नेतृत्व गर्ने अवसर जुर्यो । र, मंगलबहादुर शाही मुख्यमन्त्री बने ।






-1759581450.jpg)
१ भदौ , २,०८३