नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीए)को काम गर्ने संस्थाका धेरैजसो ग्राहकका विवरण प्रमाणित नरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको स्थलगत अनुगमनका क्रममा ती संस्थाहरूले प्रमाणित नभएका ग्राहक पहिचान विवरण राखेको पाइएको हो । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ मा १६ वटा इजाजतप्राप्त संस्थाहरूको स्थलगत…







१ भदौ , २,०८३