Loading...
लोड हुँदै...
आगामी चार वर्ष मुलुकका लागि निकै अप्ठ्यारा वर्ष हुनेछन्। हाम्रा लागि दुई विकल्प मात्र बाँकी छन्- व्यापक नागरिक निगरानीका माध्यमबाट सरकारलाई खबरदारी गर्नु वा चुनावी शासनका अवगुण भोग्न अभिशप्त हुनु।
१ भदौ , २,०८३