नोटिफाई नेपालLoading...


३ असार, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको १७ औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि कुल ४७ करोड ४५ लाख रुपैयाँको बजेट विनियोजन गरेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।…







२६ भदौ , २,०८३