नोटिफाई नेपालLoading...


१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दैछ। कान्तिपथस्थित एलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ । असन्तुष्ट पक्षको नेतृत्व महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो । आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । काठमाडौंमा…






२२ जेठ , २,०८३