नोटिफाई नेपालLoading...


१९ जेठ, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ, जहाँ मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स मर्ज भएर एउटै नयाँ फ्रेन्चाइज बन्ने तयारी भएको छ । अस्ट्रेलियन पत्रकार एवं सेभेन स्पोर्ट्सका एक्सपर्ट टम मोरिसले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै दुवै क्लबका स्टाफलाई यो निर्णयबारे पहिले नै जानकारी दिइसकिएको बताएका…








२२ जेठ , २,०८३