नोटिफाई नेपालLoading...


आजबाट अधिकमास अर्थात मलमास सुरु भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ । यस पटकको मलमास असार १ गतेसम्म रहन्छ । सौर्यमास र चान्द्रमासको महिनालाई समायोजन गर्नका लागि झण्डै ३–३ वर्षमा एक अतिरिक्त महिना थपिने गर्छ । यसलाई नै मलमास वा अधिकमास भनिएको हो । सूर्यमास भनेको सूर्यको गतिअनुसार कायम गरिएको महिना…








३२ असार , २,०८३