नोटिफाई नेपालLoading...


१६ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कृषि अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन नार्कलाई निर्देशन दिएकी छन् । मंगलबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै उनले अबको अनुसन्धान ल्याबबाट फार्मतर्फ केन्द्रित हुनुपर्ने र किसानको खेतलाई नै प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने बताइन् । नार्कको केन्द्रीय…








२२ जेठ , २,०८३