नोटिफाई नेपालLoading...


६ असार, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । बगनासकाली गाउँपालिका–६ शिखरडाँडाका २४ वर्षीय का पुजन गाहा सहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालीगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला…







२६ भदौ , २,०८३