कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, २३ बैशाख २०८३, ४:३६ अपराह्न
काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।
बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट विपिन घिमिरेको मृत्यु भएको हो । उनीमाथि दुई जनाले हतियार प्रहार गरेका थिए ।
हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार हतियार प्रहार गर्ने विपिनकै साथी हुन् । उनीहरू केही समय पहिले प्रहरी हिरासतबाट छुटेका थिए । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्रा...