नोटिफाई नेपालLoading...


१३ पुस, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ११औं साधारण सभा चितवनको कुरिनटारमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, छ वटा प्रदेश संघका पदाधिकारी तथा सदस्यहरू, विज्ञ प्राविधिक र मनोनित सदस्यहरू समेत गरी ४६ जनाको प्रत्यक्ष तथा १० जनाको प्रोक्सी गरी कुल ५६ जनाको सहभागिता रहेको थियो ।…



-1786968071.jpeg)



२ भदौ , २,०८३