नोटिफाई नेपालLoading...


२० जेठ, काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको छ । गोवास्थति जवाहरलाल नेहरु स्टेडियममा नेपालले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । नेपाल दोस्रो पटक साफमा सेमिफाइनलबाटै बाहिरिएको हो भने बंगलादेशसँग पछिल्लो तीनवटै संस्करणमा नेपाल लगातार…








२५ जेठ , २,०८३