नोटिफाई नेपालLoading...



दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको रोमाञ्चक सेमिफाइनल भिडन्तको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ।
भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा जारी खेलको २३औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
तर, पहिलो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले बराबरी गोल खान पुग्यो। इन्जुरी समयमा बंगलादेशकी रितु पोर्ना चक्माले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन्।








२५ जेठ , २,०८३