नोटिफाई नेपालLoading...


१७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतकपछि बलिङमा किफायती प्रदर्शन गर्दा नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोटमा चीनमाथि फराकिलो जित हासिल गरेको छ । नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । नेपालले २२१ रनको फराकिलो जित निकाल्न सफल भयो । चीनका लागि झेङ सेनिजानले सर्वाधिक…







२४ जेठ , २,०८३