नोटिफाई नेपालLoading...


१८ जेठ, काठमाडौं । एसियन सभात कन्फेडेरेसनको महासचिवमा नियुक्त नेपालका लक्ष्मण बस्नेत नियुक्त भएका छन् । नेपाल सभात एसोसिएसनका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक समेत रहेका लक्ष्मण बस्नेत एसियन सभात कन्डेडेरेसनले बस्नेतलाई ४ वर्षको लागि महासचिव नियुक्त गरेको जनाएको छ । उनको कार्यकाल २०२६ देखि २०३० सम्म रहनेछन् । नेपाल सभात संघले बस्नेतको चार वर्षे…








२२ जेठ , २,०८३