नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार भएको खेलमा न्यु डायमन्डले एपीएफलाई २५-२१, २०-२५, २५-१८, २५-२१ ले पराजित गरेको हो । न्यु डायमन्डले अब लिग चरणको अन्तिम खेलमा नेपाल पुलिससँग…
.jpg)







१ जेठ , २,०८३