'स्वास्थ्य समता शुल्क' खारेज गर्न नेपाल चिकित्सक संघको माग
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १७ जेठ २०८३, १२:१५ अपराह्न
नेपाल चिकित्सक संघले 'स्वास्थ्य समता शुल्क' खारेज गर्न माग गरेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट 'स्वास्थ्य समता शुल्क' अन्तर्गत तीन प्रतिशत कर उठाउने सरकारको निर्णयले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ ।
'उपचार गराउन आएका बिरामीहरूलाई बिरामी भएकोमा समेत कर उठाउनुले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,' संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, '...