नोटिफाई नेपालLoading...


१७ भदौ, कञ्चनपुर । पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिङ्गारपटार गरी त्यसभित्र पञ्च अन्न…
-1788334993.jpg)






१९ भदौ , २,०८३