सन् २००९ को विमान दुर्घटना प्रकरण: एयर फ्रान्स र एयरबस दोषी ठहर
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, ०७ जेठ २०८३, ७:५६ अपराह्न
सन् २००९ मा २२८ जनाको ज्यान जाने गरी एटलान्टिक महासागरमा भएको भयानक विमान दुर्घटनाको मामिलामा पेरिसको एक पुनरावेदन अदालतले एयर फ्रान्स र एयरबस दुवै कम्पनीलाई दोषी ठहर गरेको छ।
अदालतले ती कम्पनीहरूलाई 'नियतविनाको हत्या'को अभियोगमा दोषी ठहर गरेको हो।
रियो दि जेनेरियोबाट पेरिसका लागि उडेको जहाज आँधीमा फसेर समुद्रमा खसेको थियो। यसअघि अप्रिल २०२३ मा तल्लो अदालतले यी दुवै कम्पनीलाई सफाइ दिएको थियो। तर, पीडितका परिवारले गरेको पुनरावेदनपछि अदालतले पुरानो फैसला उल्ट्याउँदै कम्पनीहरूको लापरबाही देख...