नोटिफाई नेपालLoading...


काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’ ले छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरेको छ । प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म जनैपूर्णिमा र रक्षाबन्धन छेकोमा १२ भदौदेखि प्रदर्शन हुनेछ । छायांकन २४ चैतदेखि सुरु हुने उल्लेख छ । निर्देशक नीता ढुंगानाले वितरकसँगको सल्लाह बमोजिम प्रदर्शन मिति तय भएको बताइन् । शीर्ष…
-1788334993.jpg)






१९ भदौ , २,०८३