नोटिफाई नेपालLoading...


३ असार, काठमाडौं । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् । उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको…






-1788776736.jpg)
२३ भदौ , २,०८३