नोटिफाई नेपालLoading...


८ चैत, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडीलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न आग्रह गरेको छ। खेलाडीहरुको दबाबपछि लामो समयपछि घरेलु फुटबलअन्तर्गत राष्ट्रिय लिग सञ्चालनमा आएको भए पनि पछिल्लो घटनाक्रमले फेरि अनिश्चितता सिर्जना गरेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ। डिभिजन लिगको माग यथावत रहँदै चैत ३० गतेदेखि ए डिभिजन लिग सुरु गर्ने तथा…
.jpg)







१ जेठ , २,०८३