विभिन्न आयोगका प्रतिवेदन एकमुस्ट अध्ययन गरेर सरकारले कारबाही गर्छ : प्रधानमन्त्री बालेन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १७ जेठ २०८३, १:५० अपराह्न
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोगहरूले दिएका प्रतिवेदनहरू एकमुस्ट अध्ययन गरेर सरकारले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
संसद्‌मा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘भदौ २३ र २४ को मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोल...