प्रधानमन्त्रीको जवाफ– 'लिपुलेकबारे भारत र चीनसँग मात्र होइन, इंग्ल्यान्डसँग पनि कुरा गरेका छौं'
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १७ जेठ २०८३, १:५३ अपराह्न
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक र लिम्पियाधुरा विवाद 'टेबल टक'बाटै समाधान हुने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेकी पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा बालेनले भारत, चीन र बेलायतसँग यस विषयमा कुरा गरिएको बताए ।
'लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा भारतलाई अफिसियल रूपमा डिप्लोमेटिक नोट पठाएका छौं र जवाफ पनि आएको छ,' बालेनले भने, 'दुवै सरकारले इतिहासविद् र भूमिसम्बन्धी सरोकार भएका व्यक्तिहरूलाई राखेर टेबल टक गर्ने कुरा भएको छ।'
य...