नेपालले पनि भारतको जग्गा मिचेको रहेछ– प्रधानमन्त्री बालेन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १७ जेठ २०८३, २:०४ अपराह्न
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले नेपाली भूमि मात्र नभएर नेपालले भारतीय भूमि पनि मिचेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक प्रश्नोत्तर कार्यक्रममा उनले आफू प्रधानमन्त्री भएपछि मात्र यो विषय थाहा पाएको बताए ।
'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,' उनले भने ।
यस विषयमा दुवै देश बसेर समस्या समाधान गर्ने उनले बताए ।