नोटिफाई नेपालLoading...


६ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका छन् । उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् । भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा चलिरहेको छ । रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ । सोही अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।







२३ भदौ , २,०८३