नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले पूर्वसहमति र अध्ययन भइसकेको उक्त आयोजना अलपत्र परेकोमा आपत्ति जनाएका हुन् । सांसद यादवले…



-1786968071.jpeg)



२ भदौ , २,०८३